सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं । सुख्खा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका-८ को ५० किलोमा गएराति खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि दशैंका बेला ओहोरदोहोर गर्ने यात्रुहरु समस्यामा परेका छन् । सयौं सवारी साधनहरुको लामो लाइन लागेको छ ।

पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

३७ देशलाई पछि पार्दै नेपाली सेनाले जित्यो स्वर्ण पदक Read Previous

३७ देशलाई पछि पार्दै नेपाली सेनाले जित्यो स्वर्ण पदक

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य Read Next

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य