देवीघाट-गल्छी सडकमा ४ ठाउँमा पहिरो, सवारी आवागमन अवरुद्ध

नुवाकोट । अविरल वर्षासँगै खसेको पहिराले गल्छी–रसुवागढी सडक योजना अन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ ।

विभिन्न चार स्थानमा गएको पहिराले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए ।

दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ । सडक खुलाउन केही समय लाग्ने उनले बताए ।

यस्ता छन् सरकारले अर्थतन्त्रमा देखेका ४६ चुनौती Read Previous

यस्ता छन् सरकारले अर्थतन्त्रमा देखेका ४६ चुनौती

कामना सेवा विकास बैंकको नाफा ६६.९३ प्रतिशत बढ्यो, लाभांश क्षमता कति ? Read Next

कामना सेवा विकास बैंकको नाफा ६६.९३ प्रतिशत बढ्यो, लाभांश क्षमता कति ?