नेप्सेमा आत्मनिर्भर लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बिहीबार लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।

नेप्सेमा आत्मनिर्भरको १० प्रतिशत अर्थात् ६२ हजार ३३८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

उद्घाटन नहुँदै भासिएको कमला पुल, बीमा लफडाले यस वर्ष पनि नबन्ने Read Previous

उद्घाटन नहुँदै भासिएको कमला पुल, बीमा लफडाले यस वर्ष पनि नबन्ने

सन्धिखर्क-तम्घास १३२ डबल सर्किट प्रसारण लाइन संचालनमा Read Next

सन्धिखर्क-तम्घास १३२ डबल सर्किट प्रसारण लाइन संचालनमा