एक्सेल डेभलपमेन्ट बैंकले यो वर्ष लाभांश नबाँड्ने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नबाँड्ने भएको छ ।

बैंक संचालक समितिको जेठ २५ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले आव २०७९/८० को वित्तीय विरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

१० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल Read Previous

१० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

ठेक्का तोड्ने चेतावनीपछि ठेकेदारले कालीगण्डकी करिडोरको काम सुरू गर्यो Read Next

ठेक्का तोड्ने चेतावनीपछि ठेकेदारले कालीगण्डकी करिडोरको काम सुरू गर्यो