अर्थमन्त्री वर्षमानले ल्याएको बजेटमा ७८ सांसदले उठाए प्रश्न, यस्तो छ जवाफ (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि उठेका प्रश्नको जवाफ दिएका छन् ।

मंगलबार राष्ट्रिय सभामा जवाफ दिएका अर्थमन्त्रीले बुधबार प्रतिनिधि सभामा सांसदहरूले उठाएको विषयमा आफ्नो जवाफ दिएका हुन् ।

संसद जेठ २० गतेदेखि बजेटमाथिको छलफल सुरु भएको थियो । तीन दिन चलेको छलफलमा कुल ७८ जना संसदले बजेट माथि प्रश्न गरेका थिए ।

यस्तो छ प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्न र अर्थमन्त्रीको जवाफ

 

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी पञ्चवर्षीय रणनीति तयार Read Previous

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी पञ्चवर्षीय रणनीति तयार

'अग्रिम आयकरले दाल, चामल, तेलको मूल्य बढाउँछ' Read Next

'अग्रिम आयकरले दाल, चामल, तेलको मूल्य बढाउँछ'