काठमाडौं । सरकारले स्टर्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न १ अर्बको नेपाल स्टर्टअप बोर्ड गठन गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्रि वर्षामान पुनले आगामी आर्थिक वर्षमा उद्यमा युवा सहभागीता बढाउन स्टर्टअप र नवप्रबर्धनको इकोसिस्टम विकास गरी उद्यमशिल वातावरण सृजना गरिने बताए ।