गाँजाको व्यावसायिक उत्पादन गरिने

काठमाडौं । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए ।
“औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ”, उहाँले भन्नुभयो ।
आगामी बजेटका ५ उद्देश्य यस्ता छन् Read Previous

आगामी बजेटका ५ उद्देश्य यस्ता छन्

आगामी वर्षदेखि बंगलादेशमा बिजुली निर्यात सुरु हुने, ९ सय मेगावाट विद्युत् थप्ने लक्ष्य Read Next

आगामी वर्षदेखि बंगलादेशमा बिजुली निर्यात सुरु हुने, ९ सय मेगावाट विद्युत् थप्ने लक्ष्य