आर्थिक वर्ष सुधारको घोषणा

काठमाण्डौं, १६ जेठ–सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले सघीय संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरेका हुन् ।

चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन Read Previous

चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन

सूचना प्रविधि उद्योगलाई १० वर्ष भित्र ३० खर्बको बनाउने Read Next

सूचना प्रविधि उद्योगलाई १० वर्ष भित्र ३० खर्बको बनाउने