सन नेपाल लाइफको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ ।

इन्स्योरेन्सले लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीले गत आव २०७९/८० को नाफाबाट वितरण गर्ने २३.८ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयर मूल्य ४७०.९२ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा बिहीबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

रारा पुग्ने छोटो दूरीकाे सडक स्तरोन्नति सुरू Read Previous

रारा पुग्ने छोटो दूरीकाे सडक स्तरोन्नति सुरू

ग्लोबल आइएमईका १६९ शाखाले गरे वित्तीय साक्षरता कार्यक्रम, २० हजार बढीको सहभागिता Read Next

ग्लोबल आइएमईका १६९ शाखाले गरे वित्तीय साक्षरता कार्यक्रम, २० हजार बढीको सहभागिता