नेप्सेमा हाथवे इन्भेष्टमेन्टकाे बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बुधबार कम्पनीलेले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको १०. प्रतिशत अर्थात् २३ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय Read Previous

राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय

निर्माण थालेको १० वर्षपछि संचालनमा आयो ठिमुरा-देवघाट जोड्ने पुल Read Next

निर्माण थालेको १० वर्षपछि संचालनमा आयो ठिमुरा-देवघाट जोड्ने पुल