नेप्सेमा राधी विद्युत् कम्पनीकाे बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राधी विद्युत् कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सोमबार राधीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत अर्थात् ७ लाख ९६ हजार ९०.४१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

क्रिकेट संघले गर्‍यो खेलाडी वर्गीकरण, 'ए' ग्रेडमा परेका यी ६ जनाले मासिक १ लाख पाउने Read Previous

क्रिकेट संघले गर्‍यो खेलाडी वर्गीकरण, 'ए' ग्रेडमा परेका यी ६ जनाले मासिक १ लाख पाउने

कुरै नबुझी गाली गर्ने चलन छ, राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी Read Next

कुरै नबुझी गाली गर्ने चलन छ, राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी