सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको माघ १९ गते बसेको बैठकले सेयरधनीलाई १४.०७७ प्रतिशत बोनस सेयर लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

यातायात क्षेत्रमा गण्डकीको नीतिगत फड्को, यस्ता छन् गरिएका नयाँ व्यवस्था Read Previous

यातायात क्षेत्रमा गण्डकीको नीतिगत फड्को, यस्ता छन् गरिएका नयाँ व्यवस्था

अब वर्गीकरण गरिएको फोहोर संकलन गर्न रङ संकेतसहितको गाडी आउने Read Next

अब वर्गीकरण गरिएको फोहोर संकलन गर्न रङ संकेतसहितको गाडी आउने