स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको माघ १५ गते बसेको बैठकले सेयरधनीलाई करसहित ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद गरी कुल ७.३६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन्

न्युरोड जाने २२०० मोटरसाइकल र ३०० गाडीलाई पार्किङ निःशुल्क, कुन ठाउँमा कति ?  Read Previous

न्युरोड जाने २२०० मोटरसाइकल र ३०० गाडीलाई पार्किङ निःशुल्क, कुन ठाउँमा कति ? 

सञ्चय कोषमा योगदानकर्ताका दम्पतीले अब १० लाखसम्म उपचार खर्च पाउने Read Next

सञ्चय कोषमा योगदानकर्ताका दम्पतीले अब १० लाखसम्म उपचार खर्च पाउने