निफ्राको ‘लक इन पिरियड’ फागुन २३ गते सकिँदै, संस्थापक र कर्मचारीले सेयर बेच्न पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को ‘लक इन पिरियड’ आगामी फागुन २३ गते सकिने भएको छ ।

उक्त दिन कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको ३ वर्ष पुग्ने भएसँगै ‘लक इन’ फुकुवा हुने भएको हो ।

निफ्राको आइपीओ २०७७ माघ १६ गते बाँडफाँट भएको थियो । लक इन खुलेसँगै फागुन २४ गतेदेखि कम्पनीका कर्मचारी र संस्थापकहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न पाउने छन् ।

हाल बैंकको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर ‘लक इन’मा रहेको छ ।

२५ मेगावाटकाे काबेली बी १ बाट ८ महिनापछि पुनः विद्युत् उत्पादन सुरू Read Previous

२५ मेगावाटकाे काबेली बी १ बाट ८ महिनापछि पुनः विद्युत् उत्पादन सुरू

वायुसेवा निगमको व्यवस्थापन करारमा दिने तयारी Read Next

वायुसेवा निगमको व्यवस्थापन करारमा दिने तयारी