युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको माघ ५ गते बसेको बैठकले सेयरधनीलाई १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५४ प्रतिशत नगद गरी कुल १०.८० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

पुल नहुँदाको पीडा, ह्युमपाइपबाट खोला तर्दा एउटा गाडीले १५ हजार तिर्नुपर्ने बाध्यता Read Previous

पुल नहुँदाको पीडा, ह्युमपाइपबाट खोला तर्दा एउटा गाडीले १५ हजार तिर्नुपर्ने बाध्यता

मादी नदीमा ४ लेनको 'आर्क ब्रिज' निर्माण सुरू Read Next

मादी नदीमा ४ लेनको 'आर्क ब्रिज' निर्माण सुरू