काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ ।
कम्पनीको सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो ।
माघमा १८ वाणिज्य बैंकले घटाए ब्याजदर, दुईको स्थिर, कुनको कति ?
कर्जाको ब्याजदर एकल अंकमा कायम गर्न व्यवसायीकाे माग
© , Automotives Pvt. Ltd. All rights reserved.