नेप्सेमा सानिमा बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बुधबार बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा बैंकको ९ प्रतिशत अर्थात् १ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

३ करोड ३५ लाख नगदसहित रामबहादुर बम्जन सार्वजनिक, १७ देशको मुद्रा बरामद Read Previous

३ करोड ३५ लाख नगदसहित रामबहादुर बम्जन सार्वजनिक, १७ देशको मुद्रा बरामद

अघि बढ्यो ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त आयोजना, परामर्शदाता छनोट सुरू Read Next

अघि बढ्यो ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त आयोजना, परामर्शदाता छनोट सुरू