माउन्टेन इनर्जीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको पुस २२ गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

माथिल्लो रेन्जमा खुल्यो हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार, आज बेचे कति फाइदा हुन्छ ? Read Previous

माथिल्लो रेन्जमा खुल्यो हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार, आज बेचे कति फाइदा हुन्छ ?

२ महिनामा पनि मर्मत भएन मुग्लिनको चार्जिङ स्टेसन, सेवाग्राही समस्यामा Read Next

२ महिनामा पनि मर्मत भएन मुग्लिनको चार्जिङ स्टेसन, सेवाग्राही समस्यामा