हिमालयन लाइफ इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश नदिने भएको छ ।

कम्पनीको सञ्चालक समितिको पुस १९ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो ।

हिमालयन लाइफ गत वर्ष साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स मर्ज भई बनेको नयाँ कम्पनी हो ।

विद्युत् उत्पादनको ११२ वर्ष : ५०० किलोवाटबाट ३ हजार मेगावाट पुग्यो, यसरी मार्दैछ फड्को Read Previous

विद्युत् उत्पादनको ११२ वर्ष : ५०० किलोवाटबाट ३ हजार मेगावाट पुग्यो, यसरी मार्दैछ फड्को

सस्तोमा किसानको धान नपाएपछि भारतबाट चामल किन्दै खाद्य कम्पनी Read Next

सस्तोमा किसानको धान नपाएपछि भारतबाट चामल किन्दै खाद्य कम्पनी