नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सोमबार बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा बैंकको १० प्रतिशत अर्थात् १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

देशलाई नयाँ दिशामा लैजान १६औँ योजना कार्यान्वयन हुने बनाउँछौं : उपाध्यक्ष डा. श्रेष्ठको अन्तर्वार्ता Read Previous

देशलाई नयाँ दिशामा लैजान १६औँ योजना कार्यान्वयन हुने बनाउँछौं : उपाध्यक्ष डा. श्रेष्ठको अन्तर्वार्ता

डेडिकेटेड र ट्रङ्क लाइन विवाद, प्रशासकीय पुनरावलोकन बन्न सक्छ विकल्प Read Next

डेडिकेटेड र ट्रङ्क लाइन विवाद, प्रशासकीय पुनरावलोकन बन्न सक्छ विकल्प