नेरुडे लघुवित्तले यो वर्ष लाभांश नदिने

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ ।

लघुवित्त सञ्चालक समितिको पुस ९ गते बसेको यस्तो निर्णय गरेको हो । यस्तै, सो बैठकले गत आव २०७९/८० को वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।

लघुवित्तले विगतका वर्षहरुमा भने लाभांश दिँदै आएको थियो ।

हिमालयन रि-इन्स्योरेन्सको आइपीओ बाँडफाँट, ४० कित्तासम्म पाए, यहाँबाट हेर्नुहोस् नतिजा Read Previous

हिमालयन रि-इन्स्योरेन्सको आइपीओ बाँडफाँट, ४० कित्तासम्म पाए, यहाँबाट हेर्नुहोस् नतिजा

बेनी-जोमसोम-कोरला सडकमा ६ पुल निर्माण अन्तिम चरणमा, यी ठाउँमा बन्दैछन् Read Next

बेनी-जोमसोम-कोरला सडकमा ६ पुल निर्माण अन्तिम चरणमा, यी ठाउँमा बन्दैछन्