नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउनुपर्छ : डा.वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम र बजेटलाई एकै दस्तावेजमा आधारित हुने गरी प्रस्तुत गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ कोे नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद डा. वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भए पनि यसमा भएका राम्रा पक्षलाई कार्यान्वयनमा लान आवश्यक रहेको बताए ।

उनले नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउन आग्रह गरे।

महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना Read Previous

महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

व्यावसायिक र व्यक्तिगत घर कर्जाको ब्याजदर फरक बनाऔं : सांसद दीपक गिरी Read Next

व्यावसायिक र व्यक्तिगत घर कर्जाको ब्याजदर फरक बनाऔं : सांसद दीपक गिरी