मन्त्रिपरिषदबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।  बैठक ४ बजेका लागि बोलाइएको छ ।

अर्थतन्त्रमा निजी क्षेत्र : ८१ प्रतिशत योगदान, उद्योगको संख्या ३२ गुणाले बढ्यो Read Previous

अर्थतन्त्रमा निजी क्षेत्र : ८१ प्रतिशत योगदान, उद्योगको संख्या ३२ गुणाले बढ्यो

भुटानसँग सवा १ खर्बको व्यापार घाटा Read Next

भुटानसँग सवा १ खर्बको व्यापार घाटा