जनउत्थान लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

लघुवित्तले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि लघुवित्तको नयाँ सेयर मूल्य ९४७.८३ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा आइतबार कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।

सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनी खडा, ६० करोडको कारोबार Read Previous

सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनी खडा, ६० करोडको कारोबार

म्याग्दीमा ५० करोडका ८ नदी नियन्त्रण योजना सञ्चालनमा Read Next

म्याग्दीमा ५० करोडका ८ नदी नियन्त्रण योजना सञ्चालनमा