नेप्सेमा नबिल बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नबिल बैंकको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा नबिलको ४ करोड २२ लाख ४० लाख ८८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको १८.५ प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

सुरक्षित बचत तथा ऋण अभियान निर्माण गर्ने सहकारीका सीईओहरूको प्रतिबद्धता Read Previous

सुरक्षित बचत तथा ऋण अभियान निर्माण गर्ने सहकारीका सीईओहरूको प्रतिबद्धता

अघि बढ्याे एमसीसी अन्तर्गतको प्रसारण लाइन निर्माण, तनहुँमा जग्गाकाे नापजाँच गरिँदै Read Next

अघि बढ्याे एमसीसी अन्तर्गतको प्रसारण लाइन निर्माण, तनहुँमा जग्गाकाे नापजाँच गरिँदै