मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको माघ १६ गते बसेको बैठकले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न निजी क्षेत्रको माग Read Previous

गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न निजी क्षेत्रको माग

निलम्बन उल्लंघन गर्ने विरुद्ध कठोर बन्दै ट्राफिक, २५९ लाइसेन्स खारेज गर्न पठायो Read Next

निलम्बन उल्लंघन गर्ने विरुद्ध कठोर बन्दै ट्राफिक, २५९ लाइसेन्स खारेज गर्न पठायो