साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको पुस २८ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

लुम्बिनी गुरुयोजनाको काम अन्तिम चरणमा, बाँकी काम पूरा गर्न साढे ७ अर्ब लाग्ने Read Previous

लुम्बिनी गुरुयोजनाको काम अन्तिम चरणमा, बाँकी काम पूरा गर्न साढे ७ अर्ब लाग्ने

विश्वव्यापी अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सामूहिक पहल जरुरी छ : अर्थमन्त्री पौडेल Read Next

विश्वव्यापी अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सामूहिक पहल जरुरी छ : अर्थमन्त्री पौडेल