प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको पुस २४ गते बसेको बैठकले सेयरधनीलाई ६.७ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र इन्स्योरेन्सकाे आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

ग्लाेबल आइएमई र बीओकेकाे एकीकृत काराेबार सुरू, बन्याे नेपालकै ठूलाे बैंक Read Previous

ग्लाेबल आइएमई र बीओकेकाे एकीकृत काराेबार सुरू, बन्याे नेपालकै ठूलाे बैंक

कर्णाली राजमार्गको स्तरवृद्धि गरिँदै, २ अर्बकाे फाइल विभागमा Read Next

कर्णाली राजमार्गको स्तरवृद्धि गरिँदै, २ अर्बकाे फाइल विभागमा