ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको कात्तिक ६ गते बसेको बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

कोर्नका नयाँ स्मार्टवाच र इअरबड्स नेपाली बजारमा Read Previous

कोर्नका नयाँ स्मार्टवाच र इअरबड्स नेपाली बजारमा

नबिल बैंकको नाफामा उल्लेख्य सुधार, खुद नाफाभन्दा वितरण योग्य नाफा धेरै Read Next

नबिल बैंकको नाफामा उल्लेख्य सुधार, खुद नाफाभन्दा वितरण योग्य नाफा धेरै