एनआइबीएल एस क्यापिटलको लाभांश घोषणा

काठमाडौं । एनआइबीएल एस क्यापिटलले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

क्यापिटल सञ्चालक समितिको असोज २६ गते बसेको बैठकले लगानीकर्तालाई करसहित २० प्रतिशत नगद दिने घोषणा गरेको हो ।

क्यापिटलले उक्त लाभांश पारित गर्न कात्तिक १८ गते दशौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा क्यापिटलको सभाहल लाजिम्पाट, काठमाडौंमा  हुनेछ ।

अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष बीच भेटघाट Read Previous

अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष बीच भेटघाट

ग्रीन हाइड्रोजन उत्पादनबाट नेपालले लिन सक्छ यस्ता फाइदैफाइदा Read Next

ग्रीन हाइड्रोजन उत्पादनबाट नेपालले लिन सक्छ यस्ता फाइदैफाइदा