मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले हाल कायम चुक्त पूँजीको ३५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनी संचालक समितिको असोज ३ गते बसेको बैठकले आगामी साधारणसभामा १स्०।३५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँ छ भने ३५ प्रतिशत हकप्रद सेयर जारीपछि चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

टेस्लाको चीनमा निर्मित कार विक्रीमा नयाँ रेकर्ड Read Previous

टेस्लाको चीनमा निर्मित कार विक्रीमा नयाँ रेकर्ड

निर्माण सम्पन्न भएको ६ महिनामा पनि संचालनमा आएन रेसुंगा विमानस्थल Read Next

निर्माण सम्पन्न भएको ६ महिनामा पनि संचालनमा आएन रेसुंगा विमानस्थल