एनएमबी बैंकको दशैंमा वडा डिजिटल धमाका

काठमाडौं । एनएमबी बैंकले दशैंमा डिजिटल धमाका अफर ल्याएको छ । ग्रहाकहरूलाई कार्ड र मोबाइल बैंकिङ्गमा छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेर यस्तो सुविधा ल्याएको हो ।

बैंकले दशैंलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरिने जनाएको छ । आश्विन १० देखि दशैंमा वडा डिजिटल धमाका सुरु गरेको छ । जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।

एनएमबी बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोबार गर्दा १०५ वा रु ३०० सम्म क्यासब्याक पाउने जनाएको छ । यसैगरी, क्रेडिट कार्डबाट ई–कमर्श/पोसमा कारोबार गर्दा ग्रहाकले २०५ वा रु ५०० सम्मको क्यासब्याक पाउनसक्ने छन् ।

नबिल बैंकका कार्ड होल्डरले म्याक्स हेल्थकेयर इण्डियामा छुट पाउने Read Previous

नबिल बैंकका कार्ड होल्डरले म्याक्स हेल्थकेयर इण्डियामा छुट पाउने

धौलागिरि क्षेत्रकै ठूलो ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा, हरेक कोठाबाट हिमशृङ्खला देखिने Read Next

धौलागिरि क्षेत्रकै ठूलो ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा, हरेक कोठाबाट हिमशृङ्खला देखिने