राष्ट्र बैंकले ल्यायो कसिलो मौद्रिक नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका छन् । शुक्रबार बालुवाटार स्थित केन्द्रीय बैंकमा आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

अर्थतन्त्रमा देखिएको बाह्य क्षेत्रको स्थायित्व, मूल्य वृृद्धि नियन्त्रण तथा आर्थिक वृद्धितर्फ मौद्रिक नीतिको दिशा रहेको गभर्नर अधिकारीले बताए ।

मौद्रिक नीति मार्फत राष्ट्र बैंकले कोभिडपछिको अर्थतन्त्र पुनरुत्थानका लागि दिइएका नियामकिय सुविधा कटौती गरेको छ ।

थपिँदै नेपालमै गाडी उत्पादन गर्ने उद्योग, यी घरानाले राख्दैछन् प्लान्ट Read Previous

थपिँदै नेपालमै गाडी उत्पादन गर्ने उद्योग, यी घरानाले राख्दैछन् प्लान्ट

कर्जा प्रवाहमा कडाइ, निजी क्षेत्रमा १२.६%  मात्र कर्जा विस्तार गर्ने लक्ष्य Read Next

कर्जा प्रवाहमा कडाइ, निजी क्षेत्रमा १२.६% मात्र कर्जा विस्तार गर्ने लक्ष्य