आज सेयर बजार बन्द हुने

काठमाडौं । आज सेयर कारोबार बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा दिएका कारण नेपाल स्टक एक्सचेन्ज पनि बन्द हुने भएको हो ।

 

अब सेयर कारोबार सोमबार मात्रै खुल्ने नेप्सले जनाएको छ । यस्तै, आज बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द रहने छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन Read Previous

अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन

विमानस्थलमा नपड्किएको बम देखाउँदै यात्रुले लैजान पाइँदैन भनेर सोधेपछि... Read Next

विमानस्थलमा नपड्किएको बम देखाउँदै यात्रुले लैजान पाइँदैन भनेर सोधेपछि...