काठमाडौं । आज सेयर बजार नखुल्ने भएको छ । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएकाले नेप्से पनि बन्द हुने भएको हो ।
वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । यस दिन सबै सार्वजनिक कार्यालय बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।
अब नेप्से सोमबार मात्र खुल्नेछ ।