आज सेयर बजार बन्द हुने

काठमाडौं । आज सेयर कारोबार बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार सरकारले सार्वजनिक विदा दिएका कारण नेपाल स्टक एक्सचेन्ज पनि बन्द हुने भएको हो ।

 

अब सेयर कारोबार बुधबार मात्रै खुल्ने नेप्सले जनाएको छ । यस्तै, आज बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द रहने छन् ।

बिजुलीको पोल सार्न डेढ लाख घुस मागेपछि... Read Previous

बिजुलीको पोल सार्न डेढ लाख घुस मागेपछि...

दोहामा ग्राउन्डेड निगमको जहाज नेपाल ल्याइयो, ३ महिनाका लागि भाडाको इन्जिन जडान Read Next

दोहामा ग्राउन्डेड निगमको जहाज नेपाल ल्याइयो, ३ महिनाका लागि भाडाको इन्जिन जडान