ललिता निवासको १३६ रोपनी सरकारी जग्गा हडप्ने १२० जना विरुद्ध पक्राउ पुर्जी

काठमाडौं । ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

 

गत आइतबार यता पहिलो पटक ७७ जना, त्यसपछि ४५ जना र शुक्रबार आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले राससलाई जानकारी दिए ।

 

सरकारी जग्गा हिनामिना प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।

के सन् २०२२ मा विश्व अर्थतन्त्रले पुनर्जीवन पाउला ? Read Previous

के सन् २०२२ मा विश्व अर्थतन्त्रले पुनर्जीवन पाउला ?

अझै यी ३ वाणिज्य बैंकको सेयर किन्दा पाइन्छ लाभांश, कुनको कति ? Read Next

अझै यी ३ वाणिज्य बैंकको सेयर किन्दा पाइन्छ लाभांश, कुनको कति ?