पोखरा फाइनान्सको लाभांश घोषणा

काठमाडौं । पोखरा फाइनान्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

फाइनान्स सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२५ प्रतिशत नगद गरी कुल ८.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावि लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

नागरिक लगानी कोष र अन्नपूर्ण न्यूरो अस्पताल सम्झौता, विभिन्न सुविधामा १५ प्रतिशतसम्म छुट Read Next

नागरिक लगानी कोष र अन्नपूर्ण न्यूरो अस्पताल सम्झौता, विभिन्न सुविधामा १५ प्रतिशतसम्म छुट