रिजलाइन इनर्जीको आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त

काठमाडौं । रिजलाइन इनर्जी कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २० करोड ८२ लाख रुपैयाँ बराबरको २० लाख ८२ हजार ८७० कित्ता सेयर जारी गर्ने भएको छ ।

 

यसैबीच, कम्पनीले आइपीओ जारी गर्न प्रभु क्यापिटललाई विक्री नियुक्त गरेको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट वसन्त गिरी र प्रभु क्यापिटलबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

 

कम्पनीले हाल गोरखाको अजिरकोट–२  चेपेनदीमा ९.०५  मेगावाटको ‘सुपर चेपे हाइड्रोपावर’ आयोजना निर्माण गरिरहेको छ ।

आइएमई पेको दशैँ अफर : हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासब्याक Read Previous

आइएमई पेको दशैँ अफर : हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासब्याक

अब ट्रायल पास हुने बित्तिकै लाइसेन्स Read Next

अब ट्रायल पास हुने बित्तिकै लाइसेन्स