लक्ष्मी उन्नति कोषको आकर्षक लाभांश घोषणा

काठमाडौं । लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ ।

 

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित २५ प्रतिशत नगद दिने घोषणा गरेको हो ।

 

लक्ष्मी उन्नति कोषको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । यसलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको हो ।

कर्जा लगानीमा बैंकहरु आक्रमक, निक्षेपभन्दा १ खर्ब बढी ऋण लगानी, कुन बैंकको कति ?(सूचीसहित) Read Previous

कर्जा लगानीमा बैंकहरु आक्रमक, निक्षेपभन्दा १ खर्ब बढी ऋण लगानी, कुन बैंकको कति ?(सूचीसहित)

पूर्वाधार परियोजना राष्ट्रहितमै केन्द्रित हुनुपर्छ : विज्ञ Read Next

पूर्वाधार परियोजना राष्ट्रहितमै केन्द्रित हुनुपर्छ : विज्ञ