प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनी संचालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई गत आवको मुनाफाबाट ११.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

नागरिक लगानी कोषको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन ? Read Previous

नागरिक लगानी कोषको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन ?

मासिक ५०० बचत गरे नागरिक लगानी कोषले जीवनभर पेन्सन दिने Read Next

मासिक ५०० बचत गरे नागरिक लगानी कोषले जीवनभर पेन्सन दिने