सहारा विकास बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । सहारा विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।

 

बैंकले राष्ट्रिय स्तरको गरिमा विकास बैंकसँग गाभिने सम्झौता गरेसँगै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो । यी दुई संस्थाबीच शुक्रबार प्राप्ति समबन्धि सम्झौता भएको थियो ।

 

हाल गरिमा विकास बैंकको चूक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख छ भने सहारा विकास बैंकको चूक्ता पूँजी २५ करोड ५४ लाख रहेको छ ।

मनाङमा ५ वर्षदेखि एउटै ठेकेदारको राज, ठेक्का लिने काम नगर्ने Read Previous

मनाङमा ५ वर्षदेखि एउटै ठेकेदारको राज, ठेक्का लिने काम नगर्ने

रासायनिक मलमा प्रयोग हुने डोलोमाइट चट्टान नेपालमै उत्खनन गर्ने तयारी Read Next

रासायनिक मलमा प्रयोग हुने डोलोमाइट चट्टान नेपालमै उत्खनन गर्ने तयारी