साल्ट ट्रेडिङले गर्‍यो आकर्षक लाभांश घोषणा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने आकर्षक लाभांश घोषणा गरेको छ ।

 

कम्पनी सञ्चालक समितिको पुस २५ गते बसेको वैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्नै प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।

नेपाल भ्रमण वर्ष : बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस Read Previous

नेपाल भ्रमण वर्ष : बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस

प्रदेश ३ को राजधानी हेटौँडा, दुईतिहाइले प्रस्ताव स्वीकृत Read Next

प्रदेश ३ को राजधानी हेटौँडा, दुईतिहाइले प्रस्ताव स्वीकृत