नागरिक लगानी कोष र एलसी इनर्जी बीच सेयर

काठमाडौं । नागरिक लगानी कोष र एलसी इनर्जी लिमिटेड बीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एलसी इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

एलसी इनर्जीले प्रतिकित्ता १०० रुपैयाँका दरले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको छ।

सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ।

बीपी राजमार्गको पुनःनिर्माण गरिदिन जापानलाई आग्रह Read Previous

बीपी राजमार्गको पुनःनिर्माण गरिदिन जापानलाई आग्रह

'८ प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति’ Read Next

'८ प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति’