नेप्सेमा लिबर्टी इनर्जीको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा लिबर्टी इनर्जीको हकप्रद सेयर सूचीकृत भएको छ ।

शुक्रबार नेप्सेमा कम्पनीको ५० प्रतिशत अर्थात् ७५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत हकप्रद सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

मझगाउँ विमानस्थलको निर्माण तत्काल अघि बढाउने सहमति, सेनाले जग्गा दिने Read Previous

मझगाउँ विमानस्थलको निर्माण तत्काल अघि बढाउने सहमति, सेनाले जग्गा दिने

हुलाकी राजमार्गको रतुवा खोलामा १७ वर्षमा बन्यो पक्की पुल Read Next

हुलाकी राजमार्गको रतुवा खोलामा १७ वर्षमा बन्यो पक्की पुल