सानिमा जीआइसी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको माघ २४ गते बसेको बैठकले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत गरी कुल ७.८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

साना किसान लघुवित्तको नाफा १७% बढ्यो, वितरणयोग्य नाफा डेढ अर्ब माथि Read Previous

साना किसान लघुवित्तको नाफा १७% बढ्यो, वितरणयोग्य नाफा डेढ अर्ब माथि

अरुण भ्याली हाइड्रोपावरको नाफा ८ गुणा बढ्यो, प्रतिसेयर आम्दानी कति ? Read Next

अरुण भ्याली हाइड्रोपावरको नाफा ८ गुणा बढ्यो, प्रतिसेयर आम्दानी कति ?