नेप्सेमा थप साढे ५ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ओरेन्टल होटल्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा शुक्रबार कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा ओरेन्टलको ५ प्रतिशत (५ लाख ६४ हजार ४५.२२ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई आग्रह Read Previous

नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई आग्रह

इजरायलले ध्वस्त पारेको गाजाको भग्नावशेष हटाउन ५ वर्ष लाग्ने, ३८ अर्ब डलरको क्षति Read Next

इजरायलले ध्वस्त पारेको गाजाको भग्नावशेष हटाउन ५ वर्ष लाग्ने, ३८ अर्ब डलरको क्षति