साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको पुस २६ गते बसेको बैठकले सेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

ठेक्का नलाग्दा ७ करोडको काठ वन कार्यालयमै कुहिँदै Read Previous

ठेक्का नलाग्दा ७ करोडको काठ वन कार्यालयमै कुहिँदै

बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक Read Next

बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक