नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं ।नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको पुस २६ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

५ महिनामै सेयर किन्न लिए १८ अर्ब ऋण, करोड बढी लिने २७ प्रतिशतले बढे Read Previous

५ महिनामै सेयर किन्न लिए १८ अर्ब ऋण, करोड बढी लिने २७ प्रतिशतले बढे

ठेक्का नलाग्दा ७ करोडको काठ वन कार्यालयमै कुहिँदै Read Next

ठेक्का नलाग्दा ७ करोडको काठ वन कार्यालयमै कुहिँदै