माउन्टेन इनर्जीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको मंसिर १७ गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश विद्युत् नियमन आयोग र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

हाइड्रोमा सेयर लगानी गर्न सरकारले ५ लाखसम्म ऋण दिने, क-कसले पाउँछन् ? Read Previous

हाइड्रोमा सेयर लगानी गर्न सरकारले ५ लाखसम्म ऋण दिने, क-कसले पाउँछन् ?

दोलालघाटमा मोटरबोट संचालन गरिँदै, परीक्षण सफल Read Next

दोलालघाटमा मोटरबोट संचालन गरिँदै, परीक्षण सफल